६ प्रकारका एण्टिबायोटिक औषधीहरू बेच्न प्रतिबन्ध  « Khabarhub

६ प्रकारका एण्टिबायोटिक औषधीहरू बेच्न प्रतिबन्ध 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधी व्यवस्था विभागले विभिन्न ६ प्रकारका एण्टिबायोटिक औषधीहरू खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ। 

आज एक सूचना जारी गर्दै  एन्टिबायोटिक, मेरोपेनम, कोलिस्टिन, पोलिम्याक्सिम बी, भ्यानोकोमिकलगायत ६ प्रकारका औषधी विभागले खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो ।

प्रतिजैविक औषधिको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधिहरूको खपत बढ्दै गइरहेको, पशुपक्षीमा प्रयोग हुने औषधिहरूको प्रयोग सम्बन्धी प्रतिजैविक सर्भिलेन्सको समेत अभाव रहेको, औषधि सिफारिसकर्ता, औषधि बिक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधिको वर्गीकरण बारे पर्याप्त ज्ञान नभएकोले त्यस्ता औषधिको अनुचित प्रयोग हुन नदिनका लागि यस्तो सूचना जारी गरिएको छ विभागले भनेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै