प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्दै « Khabarhub

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्दै


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न लागेका छन् ।

उनले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्रिपरिषद् सदस्य र सचिवहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले आगामी आर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग दिउँसो साढे ३ बजे छलफल हुन लागेको जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ११ : ५१ बजे

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह