बेङ्लुरुले दिएकाे १६४ रनको लक्ष्य पछ्याउँदै दिल्ली « Khabarhub

बेङ्लुरुले दिएकाे १६४ रनको लक्ष्य पछ्याउँदै दिल्ली


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेङ्लुरुले दिल्ली क्यापिल्टसलाई जितका लागि १६४ रनको लक्ष्य दिएको छ ।

एम चिन्नास्वामी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्लुरुले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६३ रन बनाएको हो ।

बेङ्लुरुका लागि टिम डेविडले अविजित ३७ रन बनाए । २० बलको सामना गरेका उनले दुई चौका र चार छक्का प्रहार गरे । त्यस्तै फिल साल्टले १७ बलमा ३७ रन बनाउँदा कप्तान रजत पाटिदारले २५, विराट कोहलीले २२ र कुर्णाल पाण्डेयाले १८ रनको योगदान दिए ।

दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए । अहिले दिल्लीले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १० : ०२ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा