एसियन कप छनोट : आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दै « Khabarhub

एसियन कप छनोट : आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दै


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ।

समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हारको सामना गरेका थिए। अंक जोड्नका लागि पनि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ।

लाओस जानुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा गोलरहित बराबरी भएको थियो।

साउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले भइरहेको खेल तेस्रो तथा अन्तिम चरणको छनोट हो। जहाँ नेपालले आफ्नो दोस्रो अवे खेल खेल्नेछ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ५ : ५५ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष