विश्वकप छनोटमा नर्वे र इटालीको जित « Khabarhub

विश्वकप छनोटमा नर्वे र इटालीको जित


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली देशको विश्वकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा नर्वेले इस्टोनियालाई १-० ले हरायो। नर्वेका लागि एर्लिङ हलान्डले निर्णायक गोल गरे। चालु विश्वकप छनोटमा हलान्डको यो चौथो गोल हो।

जितसहित नर्वे १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ। सोही समूहको अर्को खेलमा इटालीले माल्डोभालाई २-० ले हरायो।

प्रशिक्षक लुसियाना स्पालेटीको अन्तिम खेलमा इटालीका लागि ४० औँ मिनेटमा जियाकोरी रासपाडोरीले गोल गरेका थिए।

दोस्रो हाफमा आन्द्रे काम्बासियोले दोस्रो गोल गरे। सो समूहमा इटाली तीन अङ्क सहित तेस्रो स्थानमा छ। इटालीले दुई खेल मात्र खेलेको छ। नर्वे र इस्टोनियाले चार खेल खेलिसकेका छन् भने दोस्रो स्थानमा रहेको इजरायलले तीन खेलमा ६ अङ्क जोडेको हो।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ०६ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक