कार्टुन एनिमेसन बनाउन सम्झौता « Khabarhub

कार्टुन एनिमेसन बनाउन सम्झौता


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम शिवांश ट्रेडिङ लिमिटेड र पुपिटिर लन्चबीच सम्झौता भएको छ।

शिवांशले ‘डल’को अनुमति पाएपछि यसको उत्पादन गर्ने छ। यस कम्पनीको सुरुवाती लागत एक करोड रुपियाँ रहेको छ भने यसमा चार वटा आउट लेट रहने छ। पुपिटिरले एनिमेसन गरेको डिजाइनलाई प्रयोग गर्दै शिबांशले उत्पादन गर्ने छ।

यसको पहिलो आउट लेट लाजिम्पाटमा स्थापना हुनेछ। बुधबार पुपिटिरका तर्फबाट कार्यकारी प्रमुख सुचन राज बज्राचार्य तथा ओम शिवांशको तर्फबाट राजिव मर्हजनले हस्ताक्षर गरे। कार्यक्रममा ओम शिवांशका प्रबन्ध निर्देशक सिताराम हुमागाई तथा शोभा श्रेष्ठ सहभागी थिए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ८ : १३ बजे

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल