माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै « Khabarhub

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बस्ने बताइएको छ ।

बैठकमा समसामयिक पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीले सञ्चालन गरेको जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

बैठकमा रसुवालगायत मुलुकका विभिन्न भूभागमा आएको बाढीपहिरो र यसबाट भएको जनधनको क्षतिका साथै राहत र उद्धारमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १० : १५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली