डिल्लीबजार कारागारका कैदीलाई अर्को जेलमा सारिँदै  (तस्बिरहरू)  « Khabarhub

डिल्लीबजार कारागारका कैदीलाई अर्को जेलमा सारिँदै  (तस्बिरहरू) 


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिल्लीबजार कारागारका कैदी भाग्न खोजेपछि अर्को जेलमा सार्न थालिएको छ ।

 रवि लामिछानेको नाम लिँदै उनीहरूले आफूहरू पनि बाहिर निस्किन पाउनुपर्ने माग गरेका थिए ।

 कैदी निस्किन लागेपछि सेनाले एक्सन लिएको थिए। 

 

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : २९ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना