११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो « Khabarhub

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक समूहले हुलहुज्जत गरेपछि प्रहरीले गोली चलाएको छ ।

कैदीबन्दी छुटाउनुपर्ने नारा लगाउँदै आएको हुलले आक्रमण गर्न थालेपछि प्रहरीले १५ राउण्ड हवाई फायर गरेको छ । कारागार परिसरलाई सुरक्षित राख्न यतिखेर सेनाको टोली पनि पुगिसकेको छ ।

बाहिर नाराबाजी भएको सुनेपछि कारागारभित्रका कैदीबन्दीले पनि भाग्ने प्रयास गरेका थिए । तर, प्रहरीले गोली चलाएपछि कारागार आक्रमण गर्न आएको हुल भागेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ५९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते