पूर्वप्रधानमन्त्री खनालकी पत्नी चित्रकारको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै, अवस्था गम्भीर « Khabarhub

पूर्वप्रधानमन्त्री खनालकी पत्नी चित्रकारको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै, अवस्था गम्भीर


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुर बर्न अस्पतालको अति सघन कक्ष (आइसीयू) मा उपचार भइरहेको छ।

जेनजी आन्दोलनको आवरणमा अराजक भीडले डल्लुस्थित निवासमा आगो लगाइदिएपछि रविलक्ष्मी घरभित्रै जलेकी थिइन्‌ । उनलाई निकैबेर पछि घाइते अवस्था उद्धार गरी बर्न अस्पताल पुर्‍याइएको थियो ।

चित्रकारलाई आइसीयूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए । उनका अनुसार चित्रकारको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ३५ बजे

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४