जेन-जीको बैठक : वार्तामा पठाउन राजनीतिक गन्ध नआउने नेतृत्वको खोजी « Khabarhub

जेन-जीको बैठक : वार्तामा पठाउन राजनीतिक गन्ध नआउने नेतृत्वको खोजी


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जी समूहको जुम बैठक अहिले चलिरहेको छ। जेनजीको पुस्ताको यस भर्चुअल बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्तामा जाने व्यक्तिहरूबारे कुनै गन्ध आउनु नहुने माग उठेको छ ।

बैठकमा जेन-जी पुस्ताले आफ्नो स्पष्ट परिचय राख्नुपर्ने र कुनै राजनीतिक दलसँग आवद्ध भएको युवा वार्तामा जान नहुने अडानसहित छलफल भइरहेको छ ।

छलफलमा सर्वस्वीकार्य एजेन्डा हुनुपर्ने र नेतृत्व पनि सबैले पत्याउन सक्ने हुनुपर्ने बताइरहेका छन् ।

उनीहरूले वार्तामा जानका लागि टोली छान्न ढिलो गर्नु नहुने र छानिएको व्यक्तिले स्पष्टसँग मर्यादित भएर आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरिरहेका छन् ।

प्रधान सेनापति सिग्देलले राष्ट्रिय प्रजातन्त्र पार्टी रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्न भनेको दाबी आएपछि उनीहरूले यस्तो कुराकानी गरेको हुनसक्ने अनुमान छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ४ : ३९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक