विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू) « Khabarhub

विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू)


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएपछि यात्रुको घुइँचो लागेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयले उडान खुलेको बताएसँगै भारी संख्यामा यात्रुको भिड लागेको हो ।

प्रशासनले ‘हरेक एक घण्टामा विमानस्थल खोल्ने’ जानकारी दिँदै आएको थियो । तर यात्रुहरूलाई भित्र प्रवेश गर्न दिइएको छैन।

यात्रुले बारम्बार सोध्दा खुल्ने जवाफ पाइरहेका छन् तर खुलेको छैन । त्यहीकारण यात्रुमा आक्रोश र असन्तुष्टि फैलिएको छ। कतिपयले दुई–तीन दिनदेखि विमानस्थल परिसरमै पर्खिरहनु परेको छ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ६ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र