भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जितिन् नोबेल शान्ति पुरस्कार « Khabarhub

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जितिन् नोबेल शान्ति पुरस्कार


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जितेकी छिन् ।

नर्वेजियन नोबेल समितिले मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो । उनले लामो समयदेखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध अभियान सञ्चालन गर्दै आएकी छिन् ।

आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ ।

यो वर्ष शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम निकै चर्चामा थियो । केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए । यद्यपि ट्रम्पलाई निराश बनाउँदै मचाडोले यसपाली नोबेल शान्ति पुरस्कार जितेकी हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ०९ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।