एन्फा र फुटबल खेलाडीको वार्ता भाँडियो « Khabarhub

एन्फा र फुटबल खेलाडीको वार्ता भाँडियो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फा र फुटबल खेलाडीको वार्ता भाँडिएको छ ।

एन्फाले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि फुटबल खेलाडीहरुले वार्ता बहिष्कार गरेका छन् । एन्फासँग वार्ता गर्न यसअघि फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाको टोली एन्फा मुख्यालय सातदोबाटो पुगेको थियो ।

उनीहरूले वार्ताको प्रत्यक्ष प्रसारण गर्नुपर्ने नभए वार्तामै नबस्ने अडान राखेका थिए । तर, एन्फाले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि उनीहरु सात बुँदे मागपत्र पेश गरेर हिँडेका हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : ३२ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल