एन्फा र फुटबल खेलाडीको वार्ता भाँडियो | Khabarhub Khabarhub

एन्फा र फुटबल खेलाडीको वार्ता भाँडियो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फा र फुटबल खेलाडीको वार्ता भाँडिएको छ ।

एन्फाले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि फुटबल खेलाडीहरुले वार्ता बहिष्कार गरेका छन् । एन्फासँग वार्ता गर्न यसअघि फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाको टोली एन्फा मुख्यालय सातदोबाटो पुगेको थियो ।

उनीहरूले वार्ताको प्रत्यक्ष प्रसारण गर्नुपर्ने नभए वार्तामै नबस्ने अडान राखेका थिए । तर, एन्फाले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि उनीहरु सात बुँदे मागपत्र पेश गरेर हिँडेका हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : ३२ बजे

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध

एजेन्सी– धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ

ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौको

आशा जगाउँदै जेन-जी मन्त्री गुप्ता

काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनको दुई महिना पुगेको छ