सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना  « Khabarhub

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना 


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । 

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय ए.आइ केन्द्रको उद्घाटन गरे  । सो क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय ए.आइ केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताए ।

एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा अव नेपाललाई डिजिटल युगको बाटोमा अघि बढेको धारणा राखे ।

मन्त्री खरेलले जने-जी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टाचारमुक्त देश, रोजगारी लगायतका विषयलाई एआईले समेट्ने बताए ।  

उनले सरकारको सारथि र जनताको उद्देश्य प्राप्तका लागि एआईलाई प्रयोग गरिने जिकिर गरे । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : ४१ बजे

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी

रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो

दमौली– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा