केपी ओली सडकमा आतंक सिर्जनाको तयारी गरिरहेका छन्: रिजाल « Khabarhub

केपी ओली सडकमा आतंक सिर्जनाको तयारी गरिरहेका छन्: रिजाल


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादी (हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित) का सांसद घनश्याम रिजालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई बढावा दिइरहेका आरोप लगाएका छन्।

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठकमा उनले सो आरोप लगाएका हुन्।

जेन-जी विद्रोहपछि सत्ताच्युत भएका ओलीले सडकमा आतंक सिर्जना गर्ने मनसाय राखेर अभिव्यक्तिहरु दिइराखेको उनको आरोप छ।

सरकारको अनुमति विना सडक प्रदर्शनमा जानुपर्ने, सरकारले बनाएका छानबिन समिति, संरचनाहरुको नमान्यलगायतका ओलीका अभिव्यक्तिले देशलाई मुटभेडतिर लाने हो कि? भन्ने शंका उत्पन्न भएको उनले बताए।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ५७ बजे

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका