न्याम्सको एमडी एमएस कार्यक्रम प्रहरी अस्पतालमा  « Khabarhub

न्याम्सको एमडी एमएस कार्यक्रम प्रहरी अस्पतालमा 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को एमडीरएमएस कार्यक्रम नेपाल प्रहरी अस्पतालमा पनि सञ्चालन हुने भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा त्यस सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता पत्रमा न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा.लोचन कार्की र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजुले हस्ताक्षर गरेका छन् ।

सोही कार्यक्रममा उपस्थित भएका न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सम्झौँता पत्रमा संरक्षकको रुपमा हस्ताक्षर गरेका छन् । न्याम्सले यसअघि पनि अन्य संस्थासँग यसैगरी सम्झौता गर्दै एमडी एमएस कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

उपकुलपति प्रा.डा बस्नेतले नेपाल प्रहरी अस्पताल २२ औँ संस्था भएको बताए । उनले अब फ्याकल्टीहरु हेरेर कार्यक्रम उपयुक्त कार्यक्रम नेपाल प्रहरी अस्पताललाई दिने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ४२ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने