स्ववियु निर्वाचनमा सरकारको छाया नपरोस् : माधव सापकोटा   | Khabarhub Khabarhub

स्ववियु निर्वाचनमा सरकारको छाया नपरोस् : माधव सापकोटा  


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन निष्पक्ष रूपमा हुनुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले चैत ५ गते हुने निर्वाचनमा सरकारको छाया नपार्न समेत आग्रह गरे  । 

‘आगामी पाँच गते स्ववियु निर्वाचन हुँदै छ । निर्वाचन निष्पक्ष, स्वतन्त्र र सरकारको छाया नपर्ने गरी होस् । सापकोटाले भने, ‘यो वातावरण बनोस् । त्रिभुवन विश्वविद्यालयले कार्यसूची नफेरोस् । म यसमा सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ५० बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा