समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने « Khabarhub

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ ।

मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

आइतबार काठमाडौंमा राजावादीले प्रदर्शन गरेका थिए । त्यसको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय भएको नेसपाका नेता महिन्द्र राय यादवले जानकारी दिए ।

त्यस्तै चैत २ गते नागरिक समाज र बुद्धिजीवीसँग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने समेत बैठकले निर्णय गरेका छ । गणतन्त्रवादी सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीसँग संवाद, सहकार्य गरि अघि बढ्ने समाजवादी मोचौले निर्णय गरेको छ ।

मोर्चाको अर्को बैठक चैत्र १ गते काठमाडौंमा बस्ने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : ५६ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका