अन्तर्राष्ट्रिय बजारमा सुनले राख्यो कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा सुनले राख्यो कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनले अन्तर्राष्ट्रिय बजारमा कीर्तिमान कायम गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २ सय १९ दशमलब ८४ डलरमा कारोबार भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काएपछि डलरको मूल्य घटिरहेको अवस्थामा लगानीकर्ताहरु सुनप्रति आकर्षित हुँदा मूल्य बढेको हो ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा डलर परिसूचक डीएक्सवाई ९९.७१ सम्म विन्दुसम्म पुगेको छ । यो पछिल्लो एक वर्षयताकै न्यून हो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : ४८ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार