सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने  « Khabarhub

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने 


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत कर सहित नगद लाभांश घोषणा गरेको छ । 

कम्पनीका सचिव बरिष्मा साउद आचार्यका अनुसार बुधबार ३ बजो बसेको ३३औँ सञ्चालक समिति बैठकले सेयर धनीलाई २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँ नगद लाभांश दिने भएको हो । 

प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ४८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन