सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने  « Khabarhub

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने 


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत कर सहित नगद लाभांश घोषणा गरेको छ । 

कम्पनीका सचिव बरिष्मा साउद आचार्यका अनुसार बुधबार ३ बजो बसेको ३३औँ सञ्चालक समिति बैठकले सेयर धनीलाई २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँ नगद लाभांश दिने भएको हो । 

प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ४८ बजे

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर