कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पूरा हुन्न : प्रधानमन्त्री ओली « Khabarhub

कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पूरा हुन्न : प्रधानमन्त्री ओली


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पूरा नहुने बताएका छन् ।

राजावादीहरूले जेठ १५ गतेदेखि शुरू गर्न लागेको आन्दोलनतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले सपना पूरा नहुने बताएका हुन् ।

‘यो जेठ १५ त परै जाओस, अबको कुनै पनि जेठ १५ भित्र प्रतिगामी सपना ब्युताउँन सकिँदैन, अब त्यो सपना छाडेर देश विकासमा लाग्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणालीभित्रै बसेर शान्तिपूर्ण तरिकाले आफ्ना कुरा राख्न पनि म अनुरोध गर्दछु ।’

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राजावादीहरूले जेठ १५ गतेदेखि गर्ने भनेको प्रदर्शनको औचित्य नभएको पनि बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : १८ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत