अस्ट्रेलिया विश्वकपमा छनोट « Khabarhub

अस्ट्रेलिया विश्वकपमा छनोट


२८ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

साउदी – अस्ट्रेलियाले सन् २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। एसियाली राष्ट्रको समूह ‘सी’को खेलमा साउदी अरेबियालाई २-१ ले हराउँदै अस्ट्रेलिया छनोट भएको हो।

साउदी अरेबियाको जेदाहमा भएको खेलमा घरेलु टोलीले १९ औँ मिनेटमा अग्रता लिए पनि अस्ट्रेलियाका लागि कोनर मेटकलाफ र मिच डकले गोल गरे। सो समूहबाट यस अघि नै जापान छनोट भइसकेको छ।

जापानले अन्तिम खेलमा इन्डोनेसियालाई ६-० ले हराएको थियो। अर्को खेलमा चीनले बहराइनलाई १-० ले हरायो।

जापानले अन्तिम खेलमा इन्डोनेसियालाई ६–० ले हरायो । अर्को खेलमा चीनले बहराइनलाई १–० ले हरायो । 

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ६ : २२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का