अस्ट्रेलिया विश्वकपमा छनोट « Khabarhub

अस्ट्रेलिया विश्वकपमा छनोट


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

साउदी – अस्ट्रेलियाले सन् २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। एसियाली राष्ट्रको समूह ‘सी’को खेलमा साउदी अरेबियालाई २-१ ले हराउँदै अस्ट्रेलिया छनोट भएको हो।

साउदी अरेबियाको जेदाहमा भएको खेलमा घरेलु टोलीले १९ औँ मिनेटमा अग्रता लिए पनि अस्ट्रेलियाका लागि कोनर मेटकलाफ र मिच डकले गोल गरे। सो समूहबाट यस अघि नै जापान छनोट भइसकेको छ।

जापानले अन्तिम खेलमा इन्डोनेसियालाई ६-० ले हराएको थियो। अर्को खेलमा चीनले बहराइनलाई १-० ले हरायो।

जापानले अन्तिम खेलमा इन्डोनेसियालाई ६–० ले हरायो । अर्को खेलमा चीनले बहराइनलाई १–० ले हरायो । 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ६ : २२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल