विश्वकप छनोटमा उरुग्वे र बोलिभिया विजयी « Khabarhub

विश्वकप छनोटमा उरुग्वे र बोलिभिया विजयी


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अमेरिकी राष्ट्रहरूको विश्वकप छनोट खेलमा उरुग्वे र बोलिभियाले जित हात पारेका छन्।

बुधबार बिहान बोलिभियाको लापाजमा भएको खेलमा घरेलु टोलीले चिलीलाई २-० ले हराएको हो।

बोलिभियाका टेस्केरोस र मोन्टेरोले गोल गरे। विजयी टोलीका चाभेज र चिलीका सियरल्टाले रातो कार्ड पाए।

उरुग्वेले भेनेजुएलालाई २-० ले हराएको हो। ४३ औँ मिनेटमा अगुइरेको गोलमा अग्रता लिएको उरुग्वेका लागि ४७ औँ मिनेटमा जिडी आरास्केटाले गोल गरे।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ७ : ४३ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान