विश्वकप छनोटमा उरुग्वे र बोलिभिया विजयी « Khabarhub

विश्वकप छनोटमा उरुग्वे र बोलिभिया विजयी


२८ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अमेरिकी राष्ट्रहरूको विश्वकप छनोट खेलमा उरुग्वे र बोलिभियाले जित हात पारेका छन्।

बुधबार बिहान बोलिभियाको लापाजमा भएको खेलमा घरेलु टोलीले चिलीलाई २-० ले हराएको हो।

बोलिभियाका टेस्केरोस र मोन्टेरोले गोल गरे। विजयी टोलीका चाभेज र चिलीका सियरल्टाले रातो कार्ड पाए।

उरुग्वेले भेनेजुएलालाई २-० ले हराएको हो। ४३ औँ मिनेटमा अगुइरेको गोलमा अग्रता लिएको उरुग्वेका लागि ४७ औँ मिनेटमा जिडी आरास्केटाले गोल गरे।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ७ : ४३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का