पेरुसँग बराबरी खेल्दै इक्वेडर विश्वकपमा छनोट « Khabarhub

पेरुसँग बराबरी खेल्दै इक्वेडर विश्वकपमा छनोट


२८ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इक्वेडर सन् २०२६ को विश्वकपमा छनोट भएको छ। बुधबार बिहान भएको खेलमा पेरुसँग गोलरहित बराबरी खेल्दै इक्वेडर विश्वकपमा छनोट भएको हो।

बराबरी पछि इक्वेडरले २५ अङ्क बनाएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दुई खेल बाँकी रहँदा सातौँ स्थानको भेनेजुएलाको १८ अङ्क छ। दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ।

विश्वकपमा छनोट हुने इक्वेडर तेस्रो दक्षिण अमेरिकी टोली बनेको छ। यसअघि अर्जेन्टिना र ब्राजिल विश्वकपमा छनोट भइसकेका छन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ९ : २२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का