मस्तिष्कको चोटले जापानी मुक्केबाजको निधन « Khabarhub

मस्तिष्कको चोटले जापानी मुक्केबाजको निधन


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

टोकियो – टोकियोमा भएको बक्सिङ भिडन्तमा घाइते भएका २८ वर्षीय हिरोसिमा उराकावाको आइतबार मृत्यु भएको छ। अगस्ट २ मा भएको भिडन्तको क्रममा उनको मस्तिष्कमा चोट लागेको हो। सोही इभेन्टमा सहभागी भएका सिगेतोसी कोतारीको शुक्रबार मृत्यु भएको थियो। यी दुवै मुक्केबाजको मस्तिष्कमा रक्तसञ्चार बन्द भएर मृत्यु भएको हो।

डब्लुबिओले विज्ञप्ति जारी गर्दै उराकावोले मृत्युको खबरले स्तब्ध भएको जनाएको छ। या घटनापछि जापानी बक्सिङ कमिसनले ओरियन्टल र प्यासिफिक बक्सिङ फेडेरेसनका सबै बाउट १२ को साटो १० राउन्डको मात्र गर्ने निर्णय गरेको छ।

जेबिसीले यसको छानबिन गर्न तथा सेप्टेम्बरमा हुने भिडन्तको तयारी गर्न बैठक राख्ने भएको छ। उराकावा यो वर्ष ज्यान गुमाउने तेस्रो व्यवसायीक नाम चलेका मुक्केबाज हुन्। यस अघि फेब्रुअरीमा बलफास्टमा भएको भिडन्तमा आयरल्यान्डका जोन कोनीको ज्यान गएको थियो।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : २१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क