स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना « Khabarhub

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ ।

बिहीबार मध्याह्न मोबाइल नम्बरहरूमा सन्देश पठाउँदै सेनाले जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने भएपनि स-सानो समूहमा कार्य गर्न आग्रह गरेको हो ।

सुरक्षा परिस्थितिको आधारमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा भोलि २७ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यूको समय थप गरेको पनि सेनाले जनाएको छ ।



प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : १६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते