जंगीअड्डामा वार्ता चल्दै गर्दा गेटमा जेनजीको आक्रोश : हामीलाई पनि भित्र जान दिइयोस् « Khabarhub

जंगीअड्डामा वार्ता चल्दै गर्दा गेटमा जेनजीको आक्रोश : हामीलाई पनि भित्र जान दिइयोस्


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जंगीअड्डा भद्रकाली पुगेका केही जेन-जी युवाहरूले आफूलाई पनि वार्तामा सहभागी गराउन आग्रह गरेका छन् ।

उनीहरूले केहीले मिलेर छानेको नेतृत्व आफूलाई सर्वमान्य नहुने भन्दै भित्र जान दिन नेपाली सेनालाई आगह गरेका छन् । सेनाले उनीहरूलाई आफ्नो लिडर तोकेर आउन आग्रह गरिरहेको छ।

जंगीअड्डा भद्रकालीमा अहिले पूर्वप्रधानन्यायधीश सुशीला कार्की, उनका दर्गा सुवदी,मेडिकल व्यवसायी दुर्गा प्रसाईं र केही जेनजी युवा प्रधानसेनापति अशोक सिग्देलसँग वार्तामा बसेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : ५७ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व