जेन-जीबाटै प्रधानमन्त्री भइहाल्नुस् : रेशम चौधरी « Khabarhub

जेन-जीबाटै प्रधानमन्त्री भइहाल्नुस् : रेशम चौधरी


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीबाटै प्रधानमन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले माग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संविधानको रक्षाका लागि जेन-जी पुस्ताबाटै नेतृत्व बनाउनुपर्ने बताए । 

‘तपाईँहरू देश हाँक्न सक्षम हुनुहुन्छ आफै नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुस्’ उनले फेसबुकमा लेखेका छन् । जेन-जीबाट एकजना प्रधानमन्त्री भइहाल्नुस् त्यसलाई संवैधानिक कसरी बनाउने त्यो काम राष्ट्रपतिको हो ।’

चौधरीले अहिले सुझाव दिन पुराना नेताहरूलाई नैतिक अधिकार समेत नभएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ३ : २९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक