राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू) « Khabarhub

राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू)


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् ।

बिहीबार नेपाली कांग्रेसनिकट तरूण दलले संविधानको रक्षा गर्न मागसहित प्रदर्शन गरेको हो ।

दलका शीर्ष नेता सार्वजनिक नभए पनि कार्यकर्ताले संविधानको रक्षाका लागि सडकमा प्रदर्शन थालेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : २५ बजे

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६