जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन « Khabarhub

जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको छ । बिहीबार साँझ त्रिवि शिक्षण अस्पताल परिसरमा आफन्त र चिकित्सहरुले दीप प्रज्जवलन गरेका हुन् ।

सोमबार जेनजीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३४ जनाको ज्यान गएको थियो । कार्यक्रममा सहभागीहरुले मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेका छन् ।

तस्बिरहरु– किशोर श्रेष्ठ/खबरहब

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ७ : ४३ बजे

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १२ गते शनिबार। वैशाख

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना