जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन « Khabarhub

जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको छ । बिहीबार साँझ त्रिवि शिक्षण अस्पताल परिसरमा आफन्त र चिकित्सहरुले दीप प्रज्जवलन गरेका हुन् ।

सोमबार जेनजीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३४ जनाको ज्यान गएको थियो । कार्यक्रममा सहभागीहरुले मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेका छन् ।

तस्बिरहरु– किशोर श्रेष्ठ/खबरहब

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ७ : ४३ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा