अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल « Khabarhub

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम सरकारमा सामेल भएर जानेबारे कुनै निर्णय नभएको बताएका छन् ।

उनले अहिले रास्वपाको केन्द्रीय समिति बैठक बसिरहेको तर त्यसमा पनि आन्तरिक सरकारमा सामेल भएर पार्टी अगाडि जानुपर्ने पक्षमा नरहेको बताएका हुन् ।

‘अहिले रासापाको केन्द्रीय समिति बैठक बसिरहेको छ । हामी आन्तरिक सरकारमा जाने तयारीमा छैनौँ । यसबारे कुनै निर्णय समेत भएको छैन ।’ उनले खबरहबसँग भने, ‘जेनजी पुस्ताको मागअनुसार सरकार अगाडि बढ्नुपर्छ । हामी केन्द्रीय समितिको बैठक बसेर आधिकारिक धारणा अहिले सार्वजनिक गर्नेछौं ।’

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ७ : ५१ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न