अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल « Khabarhub

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम सरकारमा सामेल भएर जानेबारे कुनै निर्णय नभएको बताएका छन् ।

उनले अहिले रास्वपाको केन्द्रीय समिति बैठक बसिरहेको तर त्यसमा पनि आन्तरिक सरकारमा सामेल भएर पार्टी अगाडि जानुपर्ने पक्षमा नरहेको बताएका हुन् ।

‘अहिले रासापाको केन्द्रीय समिति बैठक बसिरहेको छ । हामी आन्तरिक सरकारमा जाने तयारीमा छैनौँ । यसबारे कुनै निर्णय समेत भएको छैन ।’ उनले खबरहबसँग भने, ‘जेनजी पुस्ताको मागअनुसार सरकार अगाडि बढ्नुपर्छ । हामी केन्द्रीय समितिको बैठक बसेर आधिकारिक धारणा अहिले सार्वजनिक गर्नेछौं ।’

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ७ : ५१ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व