अर्थसंक्षेप : १९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से, कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह « Khabarhub

अर्थसंक्षेप : १९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से, कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज १९४ वटा कम्पनीको मूल्यसहित नेप्से घटेको छ । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको छ ।

हेर्नुहोस् आजका आर्थिक खबरहरु :

ऊर्जा उत्पादकले ‘सांसदलाई नेटवर्थबारे थाहै छैन’ भनेपछि…

गत शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले सरकारले स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ माथि धारणा राख्न एभरेष्ट होटलमा पत्रकार सम्मेलन डाक्यो ।

पत्रकारहरूलाई साढे २ बजे कार्यक्रम शुरू गर्ने भनी डाके पनि ३ः१५ देखि शुरू भएको सम्मेलनमा पहिले मन्तव्य ईप्पानका अध्यक्ष गणेश कार्कीले नै राखेका थिए ।

टीएमएस बिग्रेको समस्या पहिचान हुन बाँकी : नेप्से

शेयर लगानीकर्ताले आइतबार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बिग्रिएको गुनासो प्रति नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चासो देखाएको छ ।

नेप्सेले कारोबार नभएको कुरा बारेमा ब्रोकरसँग बुझिरहेको तर जानकारी आउन नसकेको बताएको छ ।

नेपाटपले मनायो २५ औँ वार्षिकोत्सव 

१९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से 

कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको छ ।

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गर्दै १ खर्ब भन्दा माथि अनुदान प्रवाह भएको जनाएको हो ।

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

महोत्तरीमा धान उत्पादन बढ्यो

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार