धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ « Khabarhub

धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढीस्थित चौराह सडकमा हरहर महादेव भन्दै चक्कु बोकेर हिँड्दै गरेका युवाले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्।

स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ती व्यक्ति धनगढी उपमहानगरपालिका १४ का ३६ वर्षीय टेकबहादुर टमटा भएको खुलेको छ।

कैलाली प्रहरीले टमटालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : १६ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी

मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन