हेरी केनको शानदार प्रदर्शनमा वायर्न म्युनिख क्वार्टरफाइनमा « Khabarhub

हेरी केनको शानदार प्रदर्शनमा वायर्न म्युनिख क्वार्टरफाइनमा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वायर लिभरकुसेनलाई हराउँदै वायर्न म्युनिख युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

दोस्रो चरणको पहिलो लेगमा ३-० को सफलता पाएको म्युनिखले दोस्रो लेगमा २-० ले जित निकालेको हो।

म्युनिखलाई सुरुवाती अग्रता ५२ औँ मिनेटमा कप्तान हेरी केनले गोल गरे। यस सिजनका यो उनको १० औँ युरोपेली गोल हो। ७१ औँ मिनेटमा केनकै पासमा अल्फान्सो डेभिसले अर्को गोल गरे। यस सिजनको युरोपेली च्याम्पियन्स लिगमा म्युनिखले खराब सुरुवात गरेको थियो।

पहिलो चरणको सुरुकै तीन खेलमा म्युनिखले २ हारको सामना गरेको थियो। वायरनले क्वार्टरफाइनलमा इन्टरमिलानको सामना गर्ने छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ८ : ३६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का