हेरी केनको शानदार प्रदर्शनमा वायर्न म्युनिख क्वार्टरफाइनमा « Khabarhub

हेरी केनको शानदार प्रदर्शनमा वायर्न म्युनिख क्वार्टरफाइनमा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वायर लिभरकुसेनलाई हराउँदै वायर्न म्युनिख युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

दोस्रो चरणको पहिलो लेगमा ३-० को सफलता पाएको म्युनिखले दोस्रो लेगमा २-० ले जित निकालेको हो।

म्युनिखलाई सुरुवाती अग्रता ५२ औँ मिनेटमा कप्तान हेरी केनले गोल गरे। यस सिजनका यो उनको १० औँ युरोपेली गोल हो। ७१ औँ मिनेटमा केनकै पासमा अल्फान्सो डेभिसले अर्को गोल गरे। यस सिजनको युरोपेली च्याम्पियन्स लिगमा म्युनिखले खराब सुरुवात गरेको थियो।

पहिलो चरणको सुरुकै तीन खेलमा म्युनिखले २ हारको सामना गरेको थियो। वायरनले क्वार्टरफाइनलमा इन्टरमिलानको सामना गर्ने छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ८ : ३६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको