इन्टर मिलान क्वार्टरफाइनलमा « Khabarhub

इन्टर मिलान क्वार्टरफाइनलमा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फियुनार्ड माथिको जितसहित इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

घरेलु सानसिरो रङ्गशालामा मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा इन्टर मिलान २-१ ले विजयी भएको हो। सो खेलको आठौँ मिनेटमा मार्कस थुरामले लिभरपुलका लागि गोल गरेका थिए।

पहिलो हाफमा नै जयाकव माडरले पेनाल्टीमा गोल गर्दै फियुनार्डलाई केही आशा जगाएका थिए। इन्टरका हाकन कनानग्लुले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका हुन्। पहिलो लेगमा इन्टर मिलान २-० ले विजयी भएको थियो।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ०६ बजे

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन

अहिलेकै गतिमा चलिरहे बिहीबार दिउँसो मात्रै सकिने छ एमालेमा मतदान

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

जेन-जी आन्दोलनमा भएको क्षतिको ५ अर्ब बढीको दाबी भुक्तानी

काठमाडौं– भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको क्षतिको बीमा