अछाममा टाउको नभएको अवस्थामा महिलाको शव भेटियो « Khabarhub

अछाममा टाउको नभएको अवस्थामा महिलाको शव भेटियो


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछाममा टाउको नभएको अवस्थामा महिलाको शव फेला परेको छ ।

ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार टाउको नभएको अवस्थामा एक महिलाको वेवारिसे शव फेला परेको हो ।

स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

शव सडिसकेको अवस्थामा रहेकाले घटना शंकास्पद रहेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : ०३ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा