घ्याम्पे डाँडामा धान रोपाइँ सुरु (तस्बिरहरू) « Khabarhub

घ्याम्पे डाँडामा धान रोपाइँ सुरु (तस्बिरहरू)


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको रिंगरोड बाहिरको क्षेत्रमा जेठको अन्तिम सातादेखि नै धान रोपाइँ सुरु भएको छ । 

मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाइँ सुरु भएको हो । 

यो वर्ष मनसुन पनि छिट्टै सुरु भएको र यस वर्ष औसत भन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिने अपेक्षा किसानहरूले गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् ललितपुरको घ्याम्पे डाँडामा गरिएको रोपाइँ :

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ३ : ५३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल