जोटाको सम्मानमा लिभरपुलले २० नम्बरको जर्सी प्रयोग नगर्ने « Khabarhub

जोटाको सम्मानमा लिभरपुलले २० नम्बरको जर्सी प्रयोग नगर्ने


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले डिएगो जोटाले प्रयोग गर्ने गरेको २० नम्बर जर्सी फेरि प्रयोग नगर्ने निर्णय गरेको छ। क्लब अधिकारीले जोटाको परिवारसँगको भेटमा सल्लाह गरेर यो निर्णय गरेको जनाएको छ। जोटा र उनका भाइ आन्द्रे सिल्भाको कार दुर्घटनामा मृत्यु भएको थियो।

२० नम्बरको जर्सी क्लब र एकेडेमी तहमा पनि प्रयोग नगर्ने निर्णय गरेको छ। क्लबले जारी गरेको विज्ञप्तिमा जोटाले क्लबमा बिताएको ५ वर्षको समयमा राम्रो फुटबल मात्र खेलेको नभई खेलाडीलाई अघि बढ्न सधैँ प्रेरित गरेको बताए।

सन् २०२० मा उल्भ्सबाट लिभरपुल पुगेका जोटाले यस बीचमा क्लबका लागि १८२ खेलमा सहभागिता जनाउँदै ६५ गोल गरेका थिए।

लिभरपुलले जोटाको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनी धर्मपत्नी रुट कारडोसो लगायत परिवारका अन्य सदस्यको उपस्थिति थियो।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : २२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल