प्रतिस्पर्धात्मक खेलमा आर्यनासँग राडुकानु पराजित « Khabarhub

प्रतिस्पर्धात्मक खेलमा आर्यनासँग राडुकानु पराजित


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतकी अम्मा राडुकानु सिनसिन नाटी ओपन टेनिसको तेस्रो चरणको खेलमा पराजित भएकी छन्।

राडुकानु शीर्ष वरीयताकी आर्यना साबलेन्कासँग ७-६, ४-६, ७-६ ले पराजित भएकी हुन्। लामो समयपछि २२ वर्षीय राडुकानु भर्खरै डब्लुटिए वरीयताको शीर्ष ४० मा अटाउन सफल भएकी थिइन्। उनी आउँदै गरेको युएस ओपनको मूल ३२ को ड्रमा समावेश हुने सम्भावना छ।

पछिल्लो समय बेस लाइनमा शक्तिशाली भएकै कारण राडकानुले सिनसिननाटीमा सफलता पाउने अनुमान गरिएको थियो।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ४३ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने