राष्ट्रियसभामा शोक प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभामा शोक प्रस्ताव पारित


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री एवं संविधानसभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । आज राष्ट्रियसभा बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।  

विसं २००८ माघ १५ गते जन्मिएका पूर्वस्वास्थ्य राज्यमन्त्री बस्यालको ७३ वर्षको उमेरमा यही साउन २३ गते निधन भएको हो । स्व बस्याल नेपाली कांग्रेसका तर्फबाट २०६४ र २०७० मा संविधानसभाको सदस्य भएका हुन् । 

राष्ट्रियसभाको अर्को बैठक यही साउन ३० गते शुक्रबार बिहान ११ बजेर ४५ मिनेट बस्ने भएको छ । 

 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : १६ बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी