जेन-जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरू) « Khabarhub

जेन-जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरू)


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा असई मिलन राय र जवान उत्तम थापा त्यस्तै गरी कोटेश्वर वृत्तमा सहायक हवलदार अमृत गुरुङको मृत्यु भएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ४७ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान