संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन « Khabarhub

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल बार एसोसिएसन काभ्रे बार इकाईले संविधानको पुस्तक बोकेर मौन प्रदर्शन गरेको छ ।

सोमबार र मङ्गलबार भएको हिंसात्मक जेन-जी प्रदर्शनपछि फरक शिराबाट सरकार गठन र संसद्‌ विघटन हुने पक्कापक्की हुँदै गर्दा काभ्रेका पत्रकार र वकिलले संयुक्त मौन प्रदर्शन गरेका हुन्‌ ।

बनेपाको चारदोबाटोमा मौन प्रदर्शन गरेका वकिल र पत्रकारहरूले ‘सेभ द नेशन-सेभ द कन्स्टिच्यूशन’ (देश बचाऊँ-संविधान बचाऊँ) लेखिएको प्लेकार्ड बोकेका छन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ५८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते